काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार साढे १२ बजे निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ। उक्त निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम गरेको र फागुनको १७ गतेखि रुजु सुरु गरिने जनाएको छ भने
काठमाडाैं । कालिकाेट सुनथराली बिमानस्थलमा ३८ बर्षपछि नियमित उडान सुरू भएकाे छ । निर्माण थालेकाे ३८ बर्षपछि चिलगाडी आउदा कालिकाेटवासीमा खुसी छाएकाे छ । साथै देशकाे विकासमा रहेका दुर्दशालाइ देखाएकाे छ ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताएका छन् । उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी
काठमाडौं। समाजवादी मोर्चाले मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनताका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ । पीडित जनताले शोषण, उत्पीडनका विरुद्ध लगातार संघर्ष गरिरहँदासमेत समाधान नभएको भन्दै तत्काल समाधानका लागि पहल गर्न मोर्चाले आग्रह गरेको हो । उक्त समस्या समाधानका लागि सरकारसँग विभिन्न चरणमा वार्ता र सहमति हुने
काठमाडाै । डडेल्धुराका विरामिकाे काठमाडौं मेडिकल कलेज सिनामंगलमा निशुल्क अपरेशन गरिने भएकाे छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माकाे सहयाेगमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा माघ २५गते डडेल्धुरा अस्पतालमा गरिएकाे निशुल्क स्वास्थ्य सिविरवाट रिफर भएका विरमिकाे केएमसिमा निशुल्क उपचार र अपरेशन भइरहेकाे छ । आजसम्म २० जना विरामिकाे विभिन्न राेगकाे
काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गाेरखामा सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम बनाँउदैछन । तर,अझै पूरा भने भएको छैन । सवलीकरण गरिएको पुर्ख्यौली घर र रिडिंग रूमबारे पछिल्लाे समय उनले यसरी जानकारी दिए । सवलीकरण गरिएको पुर्ख्यौली घरको रिडिंग रूम ( अझै पूरा नभएको ) -मा
काठमाडौं । बहुआयामिक क्षमता र समय व्यवस्थापनले चर्चामा आउने एमाले अध्यक्ष केपि शर्मा ओली पछिल्लो समय नेपाली उपन्यास सागर खड्काको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालको पीपला पढ्दैछन । उनले यसबारे सामाजिक सन्जालबाट जानकारी दिएका छन् । उनले भनेका छन्, 'सागर खड्काले लेख्नु भएको उपन्यास राइपाली भञ्ज्याङ र विमल नेपालले
काठमाडौं। नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित भएका छन् । इन्डोनेसियाको बालीमा जारी आँखा रोग विशेषज्ञको वार्षिक सम्मेलनमा एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी (अपाओ) ले उनलाई उत्कृष्ट सेवा पुरस्कार अर्पण गरेको हो । नेपालमा अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै अपाओले महासचिव चन्दलाई
काठमाडाैं । ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले गठबन्धन परिवर्तन हुने भविष्यवाणी गरेका छन् । उनले पछिल्ला घटनाक्रमले गठबन्धन समिकरण नै परिवर्तन हुन सक्ने संकेत देखिएकाे बताएका हुन । 'ग्रहहरुका न्यायाधीश शनि ग्रहकाे निच(तृतीय) दृष्टि गुरु बृहस्पति माथि परिरहेकै समयमा छत्रभंग ग्रहयाेग परेकाले अदालतले दाेषी ठहर गरेका व्यक्तिहरू सरकारमा रहिरहे गठबन्धन
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण गराएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३