काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ । रवि लामिछानेलाई साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहीबार