काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकार गठनको केही समय भइसक्दा पनि जनताका चाहना र आकांक्षाहरू पूरा हुने संकेत नदेखिएको उनको दाबी छ । बुधवार नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका सामु समाजवादको दिशामा अगाडि
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो पदबाट राजीनामा दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले औपचारिक रूपमा पद त्याग गरेका हुन्। विवादित व्यापारी दीपक भट्टसँगको लगानी सम्बन्ध सार्वजनिक भएपछि उत्पन्न नैतिक प्रश्नका कारण गुरुङले जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्।
काठमाडौँ। विभिन्न १८ वटा वस्तुगत संघ तथा महासंघहरुले उद्योग वाणिज्य महासंघको आसन्न सधारण सभामा सहभागि गराउन माग गर्दै प्रदर्शन गरेका छन् । संस्थाहरुलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको सधारण सभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासंघहरुले बुधवार महासंघको कार्यालयअघि प्रदर्शन गरेका हुन् । यसअघि पाटन उच्च
काठमाडौं। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) ले गरिब तथा असहाय तीन जना विरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ । केएमसीले बुधवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । केएमसीले खोटाङका १९ वर्षीय राजेश राई, मोरङका जितेन्द्र महरा तथा ताप्लेजुङका मिङ्मा खान्डु शेर्पाको निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया अघि
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल शुरु गरेका छन् । बुधवार सिंहदरवारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर उहाँले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका छन् । कुटनीतिक राहदानीको माग सांसदहरुले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको
काठमाडौँ । नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ । बैंक तथा वित्तीय संस्थाहरु
काठमाडौँ । सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ । यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको
काठमाडौँ । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि
काठमाडौँ । आज अप्रिल १८ । विश्वभरका मानिसहरूले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको महत्व बुझ्न र तिनीहरूको संरक्षणका लागि ऐक्यवद्धता जनाउँदै विश्व सम्पदा दिवस मनाइरहेका छन् । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको हो । हाम्रो इतिहास, संस्कृति र पहिचानका जीवित साक्षी
काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–४ मा