Trending
>>   जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन >>   आगलागीमा परी १० लाख बढीको क्षति >>   गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’ >>   संघीयतापछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल >>   संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माणमा सक्रियतापूर्वक लागेको छुः सभामुख घिमिरे >>   बैंकहरु कठिन परिस्थितिमा चलिरहेका छन्ः गभर्नर अधिकारी >>   टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह >>   २०२५ को मध्यसम्म १ मिलियन सिरियाली शरणार्थीहरू स्वदेश फर्किन सक्छन्ः संयुक्त राष्ट्र शरणार्थी एजेन्सी >>   युएस फेडद्वारा ब्याजदरहरू २५ आधार बिन्दुले घटायो >>   २०२५ मा नाइजेरियाको अर्थतन्त्र अनुकुल हुन्छः राष्ट्रपति
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

मुख्य समाचार


महत्त्वकांक्षा नत्यागे कांग्रेस रूपान्तरण सम्भव छैनः डा शेखर कोइराला

लुम्बिनी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारे सम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए । युवालाई बिदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाई थियो । "दैनिक लस्कर

कोपमा प्रधानमन्त्रीकाे विशेष सम्बोधन (पूर्णपाठ)

युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले The mountains: Who saves us from the climate crisis ? बिसयको High level Roundtable Meeting मा आफ्नो सम्बोधन सहित अध्यक्षता गर्नु भएको छ। नेपालले

तस्विरमा कोपमा प्रधानमन्त्री प्रचण्ड (फाेटाे फिचर)

युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले The mountains: Who saves us from the climate crisis ? बिसयको High level Roundtable Meeting मा आफ्नो सम्बोधन सहित अध्यक्षता गर्नु भएको छ। नेपालले जलवायु

कोप–२८ मा प्रधानमन्त्रीकाे विशेष सम्बोधन

युएइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले The mountains: Who saves us from the climate crisis ? बिसयको High level Roundtable Meeting मा आफ्नो सम्बोधन सहित अध्यक्षता गर्नु भएको छ। नेपालले

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताए । संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको

नक्कली भुटानी शरणार्थी प्रकरणः यस्ताे छ बालकृष्ण र टोपबहादुरलाइ जेलमै राख्ने उच्च अदालतकाे आदेश (पूर्णपाठ)

काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश सार्वजनिक भएको छ। न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले जिल्ला अदालतको आदेश सदर गर्दै नौजनालाई थुनामा राख्ने आदेश दिएको छ। यसैगरी, चारजनालाई धरौटीमा तथा ६ जनालाई साधारण तारेखमा छोड्न उच्चले भनेकाे छ।    

सबै अधिकारको संरक्षण लोकतन्त्रमा मात्रै संभव: मन्त्री शर्मा

दाङ। सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ ।दाङको घोराहीमा शुक्रवारदेखि सुरु भएको एम्नेष्टी इन्टरनेशन नेपाल शाखाको ३२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले लोकतन्त्रविना मानवअधिकारको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ´लोकतन्त्र नहुदा आम जनताको अधिकारको अवस्था

चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिलाई निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रपति चुरे – तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा त्यस्तो बताउनुभएको

हाम्रै नेताहरुले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु आवश्यकः शेखर कोइराला

नवलपरासी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै ठुला राजनीतिक दलको नेतृत्वमा बस्नेहरुमा ईच्छाशक्ति नभएकै कारण जनतामा निरासा छाएको बताएका छन् ।नेताहरुकै आचरणका कारण जनतामा चरम निरासा छाएको कोइरालाले बताए । जनतालाई आशा जगाउने र हाम्रै नेताहरुले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको उनको भनाई थियो

लायन्स क्लबको योगदान महत्वपूर्ण छ: प्रदेश प्रमुख खापुङ

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । आज यहाँ आयोजित लायन्स क्लब विराटनगर युनाइटेडको १३औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै उहानले क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पुर्‍याएको सहयोगको प्रशंसा गरे । उक्त

सम्वन्धित समाचारहरु