Trending
>>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

मुख्य समाचार


अस्ट्रेलिया जाने खर्च जुटाउन राइसकुकर बनाउनेलाई हनीट्रयापको ‘जाल’मा पार्ने अस्मिताकाे नालीबेली !

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका-८ की अस्मिता आचार्यलाई काठमाडौँ प्रहरीले 'हनीट्रयाप' आरोपमा पक्राउ गरेको छ। २८ वर्षीय आचार्यले ५० वर्षीय पुरुषलाई जालमा पारेर रकम असुल्ने प्रयास गरेको आरोप लागेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार, अस्मिताले इलेकट्रोनिक मर्मत पसलमा काम गर्ने एक व्यक्तिसँग ऋण मागेर रकम

कार्यकक्ष जलेपछि खानेपानीमन्त्री यादव भन्छन- ‘आगलागीबाट कुनै डकुमेण्ट जलेको छैन !’

काठमाडौं । शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा लागेको आगलागीबाट कुनै महत्वपूर्ण कागजात जल्न नपाएको मन्त्री यादवले बताएका छन्। आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए।

यस्ताे छ सिंहदरबारमा जलेकाे मन्त्रीको कार्यकक्ष (फाेटाे फिचर)

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

खानेपानी मन्त्री भन्छन्– ‘हिजै तार जलेको गन्ध आएको थियो !’

काठमाडौँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ । शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए ।

सिंहदरबामा भएको आगलागी नियन्त्रणमाः शनिबार बिहानै कसरी लाग्याे शंकाकै घेरामा !

काठमाडौँ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ८ः३५ बजे मन्त्रालयमा आगलागी भएको थियो । नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर खरानी ! आगाे लाग्याे कि लगाइयाे?

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

सिंहदरबारमा आगलागीः खानेपानी मन्त्रालयका तीनवटा कोठामा क्षति !

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

इंग्ल्यान्डको गल्लीमा छन जिबि राई !

बिनाेद बराल इंग्ल्यान्डको गल्लीमा नेपालका जितेन्द्र बाबु राई ( GB Rai ) लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो। फोटो खिचौं कि नखिचौं भन्ने द्विविधामा थिएँ, तर गोपनीयताको सीमाले रोक्यो। सत्य के हो, समयले बताउला!” “सेफ हेभेन” – कानुनी संकटबाट जोगिन धनाढ्यहरूको स्वर्ग! जहाँ भ्रष्टाचारको आरोप लागेका व्यापारीहरू शाही जीवन

एक वर्षमै विवाह टुंग्याउने तिम्राे निर्णयलाई स्यालुट एलीना !

प्रिय एलीना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ, र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्‍यो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ। साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन

दुःखबाट आत्तिनु हुँदैन,यस्ता थिए संसार जितेका आल्बर्ट आइन्स्टाइनका दुख !

वैज्ञानिक आल्बर्ट आइन्स्टाइनको जीवन केवल उपलब्धिहरूले भरिएको थिएन; यसमा धेरै दुखद पक्षहरू पनि थिए । उनको व्यक्तिगत जीवन चुनौतीपूर्ण रह्यो । सानो छँदा, उनीसँग बोल्न र पढ्नमा समस्या थियो, जसले उनलाई साथीसँग घुलमिल हुन गाह्रो बनायो । नाजी शासनकालमा उनको यहूदी पहिचानका कारण ज्यानको खतरा भयो र उनले जर्मनी छोड्नुपर्‍यो।

सम्वन्धित समाचारहरु