चम्पादेवी कार्की– कोशी, महिला क्लस्टर ओखलढुंगा निवासी चम्पादेवी कार्की २०५४ मा जनयुद्धमा होमिएकी हुन् । लडाइँमा उनी घाइते भएकी थिइन् । २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट निर्वाचित भएकी उनी विद्रोह गरेर माओवादी युद्धमा होमिएकी थिइन् । अहिले ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सचिव समेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो भने आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै, चौधरी २०७९ मा
काठमाडौं। राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदै छ । उक्त उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राख्नुपर्नेमा राजनीतिक स्वार्थ पूरा गर्ने गरी बनाएको आरोप लगाएका छन् । आज सिंहदरवारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले योजना स्वार्थ समूहलाई र केन्द्रमा राखेर राजनीतिक स्वार्थहरू पुरा गर्ने गरी बनेको भन्दै ठुला सपना बाँढेर जनतालाई भ्रममा पार्ने छुट
काठमाडाैं । सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि शेखर-गगनले बोलाए आफू पक्षीय नेताको बैठक बाेलाएका छन। भेला शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा चलिरहेको छ । इतरले कांग्रेसले पाएका १० मध्ये ४ सिट मागेको छ तर, यसका लागि तयार देखिएका छैनन ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाए पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक सारिएको हो । सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि बिहान पार्टीभित्रको भागबन्डा मिलाउन सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताको बैठक सकेको थियो । संस्थापन पक्षबाट सभापति देउवा,
धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिएका छन् । उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । उक्त पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसारतथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार सङ्गठन विभागका प्रमुख राजेन्द्र श्रेष्ठ र प्रदेश समितिका इन्चार्जले तयार पारेका साङ्गठनिक प्रस्ताव, आसन्न राष्ट्रियसभा
काठमाडौं । कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आसन्न राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् । आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले प्रधान न्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने प्रस्ताव गरेका हुन । ‘जसले नियुक्ति सिफारिस गर्यो उसका