Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बैठक सारेर आन्तरिक छलफलमा कांगेस,इतर असन्तुष्ट !


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाए पनि नेताहरू आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक सारिएको हो ।

सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि बिहान पार्टीभित्रको भागबन्डा मिलाउन सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताको बैठक सकेको थियो । संस्थापन पक्षबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखक थिए भने इतर पक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापा सहभागी थिए । देउवासँग कुरा नमिलेपछि शेखर-गगनले बोलाए आफू पक्षीय नेताको बैठक बाेलाएका छन् ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?