२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे । उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड
२६ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गरेर अडियोबारे गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसबारे अनुसन्धान अघि
२६ चैत्र, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग मन्त्री बन्न पैसा मागेको अडियो सार्वजनिक भएको छ । उनले रास्वपाले स्वास्थ्य मन्त्री बन्न २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको हो । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि
२६ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित भएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक मन्त्रिमण्डल बिस्तार गर्दा मन्त्री बन्न भन्दै उनले मेडिकल व्यवसायीसँग पैसा मागेको अडियो सार्वजनिक भएसँगै श्रेष्ठ पार्टीबाट निलम्बित भएका हुन् । अहिले उनलाई निलम्बन गरिएको र अनुशासन समितिले छानबिन गरेपछि थप कारबाही गरिने
२६ चैत्र, ललितपुर । पाटन संयुक्त क्याम्पसमा सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन् । गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट विष्ट ८४१
२६ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पाैडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै आएका पोखरेल राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य समेत हुन् ।
२६ चैत्र, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरमा खाना खाएका छन् । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले भट्टको घरमा खाना खाएका हुन् । खाना खाइसकेपछि उनले भट्टको घर आफ्नो पनि भएको बताएका छन् । 'यो घर मेरो पनि हो, यहाँ
२६ चैत्र, चितवन । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशिलको सूचिमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचिमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उपनिर्वाचनमा सबै मतदान
२६ चैत्र, कैलाली । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा गएका छन् । उनी कैलालीस्थित पूर्वमाओवादी नेता भट्टको घरमा गएका हुन् । प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार धनगढी गएका थिए । सोही क्रममा उनी चियाखाजा खानका लागि
२६ चैत्र, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् । सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी धनगढी पुगेका हुन् । उनी बुद्ध एयरको नियमित उडानबाट धनगढी गएका हुन् । प्रचण्ड आज नै काठमाडाैँ फर्किने कार्यतालिका रहेको छ ।