Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

नेविसंघका सात केन्द्रीय सदस्यको राजीनामा स्वीकृत (सूची सहित)


काठमाडौंः नेविसंघका सात केन्द्रीय सदस्यको राजीनामा स्वीकृत भएको छ । श्रावण २२ गते कार्यसमितिको सदस्यको जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यहरूले असन्तुष्टी जनाँउदै दिएको राजीनामा स्विकृत भएको हो ।

राजीनामा स्विकृत हुनेमा सविर हुसेन, भक्त बहादुर माझी, दिपेन्द्र ढुङयाल, रविन्द्र ढुंगाना, एलिजा ढकाल, मुकेश घिमिरे र बबिन बस्नेत छन् । विभिन्न कारणले केन्द्रीय सदस्य पदबाट राजिनामा दिनुभएका तपसिलका केन्द्रीय सदस्यहरूको राजीनामा नेपाल विद्यार्थी संघको विधान, २०२७ ९सातौं संशोधन २०७५० को धारा ४० को उपधारा २ बमोजिम आजकै मिति बाट लागु हुने गरी स्वीकृत गरिएको छ,नेविसंघले विज्ञप्तिमार्फत भनेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?