Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राजनिति


सकियो माओवादीको बैठक : गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलामकाे’ नारा

२१ श्रावण, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो । बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए । 'हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने

माओवादीका नेताहरुलाई नयाँ जिम्मेवारी, क-कसले के पाए जिम्मेवारी ?

२१ श्रावण, काठमाडाैँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेसविज्ञ

एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट

२१ श्रावण, काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले आज भेट गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो । महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग

हेर्नुस् त, लाजै नमानी हामीलाई १७ हजारे भन्छन् : प्रचण्ड

२१ श्रावण, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मान्छेहरूले लाजै नमानी १७ हजारे आतकंकारी भन्ने गरेको बताएका छन् । काठमाडौंको कमलादीमा आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूको सवालमाथि जवाफ दिँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले सो क्रममा भनेका छन्, 'तपाईंहरुले पनि कुरा राख्नुभयो,

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको समय तय, कहिले जाँदैछन् प्रचण्ड ?

२१ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले आज उनले सेप्टेम्बरको तेस्रो÷चौथो साता चीनको भ्रमण गर्नुहुने जानकारी दिए । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनमाध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा मन्त्री साउदले भने, “हामी त्यसको तयारी

पर्यटनमन्त्री किरातीको ‘इ–हुलाक सेवा’

२१ श्रावण, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् । जनतासँगको सम्बन्ध र मन्त्रालयसँग जोडिएका सबै सरोकारका विषय सम्बोधनका लागि रायसुझावसमेत पेस गर्न उक्त सेवा सञ्चालन गरिएको उनले बताए । पर्यटनमन्त्रीको सुभेच्छुकबाट सल्लाह, सुझाव

झलनाथ खनालले भने – एकीकृत समाजवादी माओवादी केन्द्रको पिछलग्गु बन्यो

२१ श्रावण, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् । शनिबारबाट सुरू भएको पार्टीको स्थायी कमिटी बैठकमा लिखित धारणा राख्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको र माओवादी केन्द्रको पिछलग्गु बनेको उल्लेख गरेका छन् । उनले भनेका छन्,

विरोधिहरू मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागे : रवि लामिछाने

२१ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोधिहरू अहिले मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि लागेको भन्दै आपत्ति जनाएका छन् । उनले चितवनमा निर्वाचित भएको १०० दिनमा सुरू गरेको महिलाहरूका लागि निः शुल्क 'ब्लु बस' र 'मोबाइल क्लिनिक' विवादमा तानिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिले

बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

२१ श्रावण, काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले सबै केन्द्रीय सदस्यको धारणा एवम् विचारको सार बुझ्न आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी बैठक आह्वान गरेका हुन् । उनले भने, “पदाधिकारी बैठक अहिले जारी छ । केन्द्रीय

लुम्बिनीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

२१ श्रावण, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय फुटाएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले साउन महिनाभित्र नेपाली कांग्रेसका तीन र नेकपा (माओवादी केन्द्र) का दुई गरी पाँच जना मन्त्री थपिने बताए। मन्त्री पाण्डेले मन्त्रालय बाँडफाँटको विषयमा विवाद नभएको बताए । उनले

सम्वन्धित समाचारहरु