Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

राजनिति


टिकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्चको ठहर

३२ श्रावण, कैलाली । टिकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरिएको छ । सर्वोच्च अदालतले ८ जनाको ज्यान जानेगरी भएको उक्त घटनाको नेतृत्व चाैधरीले गरेको ठहर गरेको हो । सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ, ‘रेशम चौधरी नेतृत्वको भिडले

एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री महत

३२ श्रावण, जनकपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे । नेपाली कांग्रेसका प्रवक्ता डा

एमालेको कार्यक्रममा अध्यक्ष ओलीको मात्रै फोटो प्रयोग गर्न पाइने

३२ श्रावण, काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन

‘नेपालमा नै केही हुन्छ र गर्न सकिन्छ’ भन्ने भावना जगाउन माओवादीले माग्यो विज्ञसँग सुझाव

३२ श्रावण, काठमाडौं । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने उद्देश्यका साथ नेकपा (माओवादी केन्द्र)ले विषयगत विज्ञसँग सुझाव मागेको छ । सो पार्टीको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थाको सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको हो । ‘मुलुकको आर्थिक विकासको मोडल र विकास

यो वर्षको प्रगति ९० प्रतिशत पुर्‍याइनेछ : मन्त्री ज्वाला

३२ ,श्रावण ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताएका छन् । मन्त्रालय र पूर्वाधार पत्रकार समाजले हिजो आयोजना कार्यक्रममा उनले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताए । कोभिडको असर बाँकी रहनु, निर्वाचनको

नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको हो : अध्यक्ष ओली

३२ ,श्रावण ,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीचको सम्बन्ध इतिहासले बनाएको बताएका छन् । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले हिजो यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई देशको सम्बन्धलाई स्थायीरुपमा रहेकाले कसैले पनि बिगार्न नसक्ने बताए । भारतसँगको सम्बन्धलाई साच्चैको मित्रताका रुपमा अगाडि बढाइरहेको

उच्चस्तरीय छानबिन समिति नबनाएर सरकारले क्विन्टल सुन ६१ केजीमा झार्‍यो : ओली

३२ ,श्रावण ,काठमाडौँ । नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले १०० केजी सुन लाइ लाई ६१ केजीमा झारेको आरोप लगाए ।  उनले भने, ३३ पटक एकै नाममा क्विन्टलका क्विन्टल ब्रेक सु को नाममा सुन आएको रहेछ । एकदिन बाध्यता परेपछि समातियो ।

दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन

३१ ,श्रावण ,चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गर्नुरेका हुन् । घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन

कांग्रेस नेता भण्डारीको शल्यक्रिया सफल

३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको सफल शल्यक्रिया गरिएको छ । करिब छ महिना पहिले बुद्धनगरस्थित आफ्नो घरको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो । अस्पतालका

राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री प्रचण्ड

३१ श्रावण, काठमाडाैँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ‘ब्रिफिङ’ गरेका थिउ । कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरका सरकारी

सम्वन्धित समाचारहरु