६ ,असोज ,दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन् । दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए । तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि
६ असोज, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् । उनले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको अवस्था सम्झिँदै उक्त कुरा बताएका हुन् । फेसबुकमा नाकाबन्दी पछि निम्तिएको समस्या स्मरण गराउने तस्बिर शेयर गर्दै जीवनका कतिपय दिनहरू कहिल्यै बिर्सन नसकिने समेत बताएका
६ असोज, कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् । पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान
चीन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज हाङजाओ आइपुग्नुभएको छ । उहाँलाई चीनमा भब्य स्वागत गरिएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा चीनका
चीन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको राजकीय भ्रमणका लागि आज हाङजाओ आइपुग्नुभएको छ । उहाँलाई चीनमा भब्य स्वागत गरिएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा चीनका
काठमाडौ । नेकपा माओवादी केन्द्रका दुई पूर्व केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन । पुर्व केन्द्रीय सदस्यद्वय कुलानन्द गिरी तथा सानुमाया मगर शनिवार एमालेमा प्रवेश गरेका हुन । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले बानकोट्स्थित निवासमा प्रवेश गराए ।
चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन् । विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरेका छन् ।
६ ,असोज ,काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनुभयो । भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध
६ ,असोज ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले योगले ‘स्वस्थ मन’ बनाउने छ भने । उनले भने, “जीवनलाई सुखी
६ ,असोज ,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उहाँले हिजो छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो । बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश