३० भदौ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए। नेम्वाङप्रति देखिएको सद्भाव र
३० भदाै, एजेन्सी । नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताए। गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । साथै सो भेटघाटमा समसामयिक
३० भदाै, एजेन्सी । चीनसँगको व्यापार तनावपछि युरोपेली सङ्घ (ईयू) ले शक्तिशाली महाद्वीपको प्रतिनिधित्व गर्ने र कुनै पनि देशसँग डराउन नहुने फ्रान्सका अर्थमन्त्रीले शुक्रबार बताउनुभएको छ । ब्रुनोे ले मायरले ब्लुमबर्ग टिभीसँग भने, “हामीले कुनै पनि देशसँग डराउनु पर्दैन । हामी युरोपेली सङ्घ हौं । हामी एकल बजार हौं । हामी
३० भदाै, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन
३० भदौ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका
काठमाडौंः संयुक्त विद्यार्थी आन्दोलनले इञ्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरे मान्य नहुने चेतावनी दिएको छ । आज इञ्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयको प्रांगणमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पुरानै शुल्क कायम गर्न माग गरे । यसअघि आइओई र विद्यार्थी संगठनकातर्फबाट प्रतिनिधि रहने गरि शुल्क पुनरावलोकनका लागि समिति बनेको थियो । सो
२९ भदौ, काठमाडौं । सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्दै आज शुक्रबारको
काठमाडौं : माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले
काठमाण्डौंः प्रशासन¸ व्यवस्थापन र विकास केन्द्र९कामाद०को आयोजनामाकामाद जर्नलका लेखकहरूको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। विगत २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको कामाद जर्नललाई आगामी दिनमा थप परिष्कृतर परिमार्जन गरी अझ बढी स्तरीय¸ पठनीय¸सङ्ग्रहणीय र सबैको पहुँचयोग्य जर्नलका रूपमा अघि बढाउने सन्दर्भमा वरिष्ठ प्रशासन तथा व्यवस्थापनविद्¸ लेखक¸ समालोचक¸अनुसन्धानकर्मी तथा प्राज्ञिक व्यक्तित्वहरूबाट रचनात्मक