Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जनता समाजवादी पार्टी केन्द्रीय सल्लाहकार समितिमा तीन जना मनोनयन


काठमाडौं। जनता समाजवादी पार्टीले पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । उनका अनुसार समितिमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन, सिताराम साह र देवनारायण यादव रहेका छन् । यस्तै, यसअघि केन्द्रीय कार्यालय समितिको अध्यक्ष वाक्यांश प्रयोग गर्ने गरिएकोमा अब उप्रान्त केन्द्रीय कार्यालय सचिव प्रयोग गर्ने निर्णय समेत गरेको छ । उक्त बैठकबाट गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई केन्द्रीय सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा मनोनयन गरिएको छ ।

 


प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?