Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

राजनिति


बैठक बोलाएर काठमाडाैँ हिडिन् उपसभामुख, कोशी प्रदेशसभा बैठक अनिश्चित

४ भदाै, विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताएकी छन् । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उनले प्रदेशसभा सचिवालयलाई दिएकी हुन् । सोमबार बिहान ८ बजे प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी

युक्रेनी राष्ट्रपति जेलेन्स्की डेनमार्क भ्रमणमा, एफ–१६ विमानको स्थानान्तरणबारे छलफल गर्ने

४ भदाै, एजेन्सी । डेनमार्क र नेदरल्याण्ड्सले अमेरिकानिर्मित एफ–१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको दुई दिनपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी डेनमार्कस्थित वायु सेनाको एउटा आधारशिविरमा अवतरण गरेका छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले विमान हस्तान्तरण गर्ने बिषयमा स्वीकृति दिएपछि जेलेन्स्की स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे स्क्रिडस्ट्रप

८ देखि प्रदेश स्तरमा घोषणा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

४ भदाै, काठमाडाैँ । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी

समाजवादी मोर्चाको बैठक सुरु

४ ,भाद्र ,काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले

बालबालिकाका क्षेत्रमा लगानी घटाउन हुन्न : उपसभामुख राना

३ ,भाद्र ,काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाका क्षेत्रमा राज्यको लगानी घटाउन नहुने बताएकि छिन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को २१औँ स्थापना दिवस र साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले राष्ट्रिय बाल कल्याण परिषद्को बजेट कटौती भएको भन्दै चिन्ता व्यक्त गरिन् । उपसभामुख रानाले सडक बालबालिकाको उद्धार,

माओवादी अभियान : अध्यक्ष प्रचण्ड सुलिकोट–८ मा सहभागी हुने

३ ,भाद्र ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरुको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो । आगामी भदौ १६ गतेदेखि

दिगो विकास र पुस्तकालय : वर्तमान अवस्था, चुनौती र अवसर विषयक कार्यक्रम

३ ,भाद्र ,काठमाडौँ । अबको पुस्तकालय डिजिटलरूपमा विकास गरी अनलाइन र अफलाइनको माध्यमबाट पनि उपलब्ध हुने व्यवस्था गर्न दिगो विकास समितिको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समिति सिंहदरबारमा आयोजित कार्यक्रममा लाइब्रेरी डेभलोपमेन्ट फोरमका निर्देशक यज्ञराज भट्टले अडियो, भिडियो जस्ता सामग्रीका रूपमा पुस्तकालयलाई

देशलाई हानी पुर्याउने सबै प्रकरणको छानबिन गर्नुपर्छ : गगन थापा

३ भदाै, झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर छानबीनको प्रक्रिया सुरु गरेकामा केही आशा जगाएको बताए ।

शीर्ष नेताको छलफल सकारात्मक, भोली फेरी बैठक बस्ने

३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिए । बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उनले भने, “जे कुरामा छलफल गर्नु थियो,

प्रतिनिसभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

३ भदाै, काठमाडाैँ । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को

सम्वन्धित समाचारहरु