३० चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमाथि अर्को स्टाटस प्रहार गरेका छन् । बिहीबार फेसबुकमार्फत बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्नुस् भन्दै चुनाैतीपूर्ण शब्द प्रहार गरेका हुन् । उनले फसबुकमा लेखेका छन्, 'कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस। हामी काठमाडौं बासीलाई
३० चैत्र, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए । गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ
३० चैत्र, काठमाडाैँ । मन्त्री छान्नका लागि नेपाली कांग्रेसका डा. शेखर कोइराला-गगन थापा समूहले छलफल सुरू गरेका छन् । कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान सहित उनीहरूले छलफल सुरू गरेका हुन् । पछिल्लो पटकको मन्त्रिमण्डल बिस्तारमा नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय परेको थियो । तर पनि को मन्त्री बन्ने टुंगो नलाग्दा ४
३० चैत्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले
३० चैत ,काठमाडौँ । सरकारका प्रतितिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था तथा भावी रणनीति विषयक कार्यक्रममा सहभागी वक्ताले सङ्घीयता
२९ चैत ,काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ । “मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी
२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सदस्यता खारेज भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो । रास्वपाले उनलाई सांसदबाट समेत बर्खास्त गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । उनको ठाउँमा कानुन अनुसार नै
२९ चैत ,दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्। गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिए ।
२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पहिलेको अडियो रेकर्ड उपचुनावलाई प्रभावित पार्नेगरी सार्वजनिक गरिएको टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् । ‘जनवरीमा कुराकानी भएको अडियो अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो।
२९ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको छ । नेपालगन्ज–रुपेडिया, भैरहवा–सुनौली तथा दोधारा–चाँदनीमा ‘इन्टेग्रेटेड चेकपोस्ट’ बनाउने विषयमासमेत