Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

राजनिति


प्रस्तावित राजदूतमाथि परेको उजुरीमा छलफल नगर्ने संसदीय समितिको निर्णय

१६ श्रावण, काठमाडाैँ । संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न छ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

१६ श्रावण, चितवन । नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त शाखाले  २८ हजार दुई सय जनाको क्रियाशील सदस्यता तय गरेको थियो ।

कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले दिए राजिनामा

१६ श्रावण, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले राजिनामा दिएका छन् । सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन गर्न उनले मंगलबार राजिनामा दिएका हुन् । यसभन्दा अघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापालाई समर्थन गरेपछि हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको फैसलासँगै गठबन्धनको सरकार नै ढलेको थियो ।

एमालेले संसद् बैठकको आकस्मिक समयमा आफ्नो कुरा राख्न दिने

१६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा आफ्नो कुरा राख्न दिने भएको छ । नेपालम एक क्विन्टल सुन तस्करीको काण्ड बाहिरिएसँगै निरन्तर बैठक अवरोध गरिरहेको एमालेले आकस्मिक समयमा सबैलाई आ-आफ्नो कुरा राख्न दिने भएको हो । यद्यपी, सरकारले सुन प्रकरणको समिति गठन गर्ने प्रतिबद्धता नजनाए

परराष्ट्रमन्त्री साउदसँग समावेशीबारे जानकारी लिँदै ससदीय सुनुवाइ समिति

१६ श्रावण, काठमाडाैँ । ससदीय सुनुवाइ समितिले प्रस्तावित छ राजदूत सिफासिका सम्बन्धमा उठेको समावेशीको मुद्दाका विषयमा परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने निर्णय गरेको छ । समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूत र नियोग प्रतिनिधि उपर परेका उजुरीको अध्ययनपछि समावेशीका विषयमा मन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । सरकारले परराष्ट्र

साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालत पाटन पुगे रायमाझी र खाणसहित १५ जना

१६ श्रावण, काठमाडाैँ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत प्रतिवादीहरू उच्च अदालत पाटन गएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका उनीहरू जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविपरीत निवेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । आइतबार उच्च अदालतमा खाणसहित १५ जनाको निवेदन दर्ता भएको छ ।

कोशीमा मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

१५ श्रावण, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समय सीमा आज समाप्त हुँदैछ । उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गर्नुभएकामा आज अपराह्न ५ सो समय

कोशी प्रदेशमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन : राजेन्द्र लिङ्देन

१६ श्रावण, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको बताएका छन् । उनले संकट र मध्यावधिको अवस्थालाई रोक्न २ पार्टी मिल्नु नै एक विकल्प भएको बताएका हुन् । उनले भनेका छन्, ‘हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस हुने

१६ श्रावण, काठमाडाैँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बैठक बोलाइएको जानकारी दिए । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो संसद्को ध्यानाकर्षण

१६ श्रावण, काठमाडाैँ । सरकारले संसद्मा प्रस्तुत गरेको सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले पुनः संसद्को ध्यानाकर्षण गराएको छ । उक्त विधेयक यथावत् पारित भए भ्रष्टाचार, अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले प्रोत्साहन पाई मुलुकलाई असफल बनाउन सक्ने भएकाले सरकारको ध्यानाकर्षण गराइएको

सम्वन्धित समाचारहरु