११ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेर उपप्रधानमन्त्री खड्काले देशको शान्ति सुरक्षा लगायतका बिषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नु भएको हो ।
प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार