Trending
>>   अस्ट्रेलियाको मुद्रास्फीति २.१ प्रतिशतमा स्थिर >>   घानाको आम चुनाव अघि राष्ट्रपतिका उम्मेदवारबीच शान्ति सम्झौतामा हस्ताक्षर >>   भारतको जीडीपी जुलाई–सेप्टेम्बरमा ५.४ प्रतिशतमा घट्यो >>   टर्की—ओमान व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर >>   इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा >>   आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन >>   आज मिति २०८१ साल मङ्सिर १६ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल >>   राजनीतिलाई सही दिशामा लैजान आवश्यकः अध्यक्ष नेपाल >>   विराटनगर किङ्समाथि जनकपुरको सहज जित
Logo
१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

राजनिति


टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो । साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नुहुनेछ

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका दशौदी निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का कुमार दशौदी निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका दशौदीले चार हजार २६ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत प्राप्त गर्नुभएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन)को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको

प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृत कार्ययोजनामा के छ ?

काठमाडौ : प्रधानमन्त्री कार्यालयले मंगलबार एकीकृत कार्ययोजना तयार गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेका अनुसार कार्ययोजनामा २१ वटा शीर्षक समावेश गरिएको छ। सचिव पाण्डेका अनुसार एकीकृत कार्ययोजनामा ६०७ वटा क्रियाकलाप समावेश गरिएको छ, जसमा १०२८ वटा माइलस्टोन र ४ भाग समावेश गरिएको छ। कार्ययोजनाको सुरूमा शासकीय सुधारको विषय

मुख्यमन्त्रीको निर्देशन पछि बागमतीमा फागुनदेखि ट्रायलमा ७० अंकभारको नियम

काठमाडौ : बागमती प्रदेशमा आगामी १ फागुनदेखि चालक अनुमतिपत्र (लाइसेन्स)मा ७० अंकभारको नियम लागू हुने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १ फागुनदेखि यो नियम लागू गर्न आइतबार निर्देशन दिएका हुन् । उपत्यकामा रहेका विभिन्न ट्रायल सेन्टर र यातायात कार्यालयहरूको मिलेमतोका कारण हालसम्म यो नियम लागू हुन सकेको छैन । तर,

ओली भेट्न प्रचण्ड बालकोटमा

काठमाडौ : बाल्कोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओली बिच भेटबार्ता भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार पछिल्लो राजनीतिक अबस्थाबारे दुई नेताबीच छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

२४ माघ, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो। प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ।

सडक पेटि बाट हटाइयो मैतिदेबी प्रहरी बिट

२४ माघ काठमाडौँः काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवीप्रहरी विट हटाएको छ । आजमध्यान्नमहानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो । प्रहरी बिटका लागि मैतीदेवीमन्दिर परिसरमा स्थानउपलब्ध गराइएको छ । हामीले आपसी समन्वय र व्यवस्थापनकालागि गृहकार्य गरेर काम अगाडि बढाएका हौँ । वडाध्यक्ष कुश ढकाल भन्नुहुन्छ, ‘चोक सुधार र

राजस्व चुहावट नियन्त्रण गर्नुस्, गलत गर्ने कसैलाई नछोड्नुस् : प्रधानमन्त्री

२४ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले

सम्वन्धित समाचारहरु