Trending
>>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने >>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

राजनिति


राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज कार्यक्रममार्फत पत्र सार्वजनिक गर्नुभएको हो। सङ्कल्प पत्रले राजनीतिक स्थिरता, सुशासन, आर्थिक सुधार, सामाजिक न्याय र समृद्धिको लक्ष्य तय गरेको छ। प्रमुख योजनामा शिक्षा–स्वास्थ्यमा निःशुल्क पहुँच, रोजगार सिर्जना,

निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ। महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले सेनाले राष्ट्र, संस्कृति र लोकतन्त्रको रक्षा गर्दै निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो। साथै सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययनलाई

विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव

काठमाडौँ । उपेन्द्र यादवले विगतमा सत्ता सम्हालेका दलहरूको असफलता र अदूरदर्शिताका कारण देश अहिलेको अवस्थामा पुगेको आरोप लगाएका छन्। समयमै राजनीतिक समस्या समाधान नगर्दा चुनाव समेत अन्योलमा परेको उनको भनाइ छ। शनिबार काठमाडौँको राष्ट्रिय प्रेस क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुनाव नजिकिँदै गएकाले अब जनताको समस्या समाधानमुखी राजनीति आवश्यक

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र समृद्धिको स्पष्ट खाका सार्वजनिक गरेको छ। ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकसहित सार्वजनिक गरिएको प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनताको मौलिक अधिकार पुनःस्थापनालाई प्राथमिकतामा राखिएको छ। एमालेले विदेशी हस्तक्षेप अन्त्य गर्दै

प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ। आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक १४ प्रकारका सामग्री मात्र खरिद हुनेछन्, जसको अधिकांश जिम्मेवारी जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको

कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। यद्यपि, वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अझै अपलोड गरिएको छैन। पदाधिकारीहरूको फोटो, नाम र सामाजिक सञ्जाल लिंकसहित सामग्री

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको पहिलो दिन स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् । अभियानको सुरुआत गर्दै  उनले यो यात्रा

काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। नेपाली सेनाका अधिकारी र उच्च कर्मचारीसहित उनले आयोजनाको प्रगति अवलोकन गर्दै निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। उनले आवश्यक सहयोग सरकारबाट हुने आश्वासनसमेत दिइन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिब ७१ किलोमिटर लामो द्रुतमार्ग

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको आर्थिक वर्ष

बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ १३ गते बालेनले दिनभर कैलालीका राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चोमाला, अत्तरियालगायत स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। बजार क्षेत्र र

सम्वन्धित समाचारहरु