Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राजनिति


प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेट माथि छलफल जारी रहने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ । यस्तो छ आज को कार्यसूची : [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/03/pratinidhisabha-12-07.pdf" title="pratinidhisabha 12-07"]

राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्षले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष

खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्छ: पूर्वमन्त्री मोदी

काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमन लाल मोदीले काठमाडौंको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा बोल्दै मन्त्री मोदीले काठमाडौं महानगरपालिकाले खुलामञ्चको स्वरुप बदल्न खोजेको खबर आइरहेको भन्दै विरोधका सुचना राख्ने ठाउँको रुपमा खुलामञ्च हिजोकै स्वरुपमा रहनुपर्ने बताएका हुन् । ‘तपाई हामी सबैलाई थाहा छ कि

रवि लामिछाने र वर्षमानलाई मन्त्रीवाट वर्खास्त गर्न माग गर्दै नेविसंघकाे राँके जुलुस

काठमाडाैं । नेविसंघले वर्तमान सरकारका मन्त्रीहरु काण्डै काण्डमा मुछिऐकाे भन्दै वर्खास्तकाे माग सहित विराेध स्वरुप राके जुलुस निकालेकाे छ । सहकारिकाे रकम अपलचन गरेका गृहमन्त्री रवि लामिछाने र सुनकाण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल वर्खास्त गर्नुपर्छ भन्दै विराेध स्वरुप राेके जुलुझ निकालिएकाे ने.वि.संघ ललितपुर जिल्ला अध्यक्ष सराेज घाेरासैनिले वताए ।

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (संसद बैठक लाइभ)

काठमाडाैं । संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भइरहेकाे छ । संसदको प्रत्यक्ष प्रशारणः https://youtu.be/zwbGoLxO5Ao

संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले भने-‘रविमाथि सहकारीमा अनुसन्धान गर्नै नपर्ने प्रहरी ब्रिफिङ छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको बताएका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो विषय उठाएपछि आफैंले खोजबिन गर्ने र सम्बन्धित सरकारी निकायका रिपोर्टहरु

ओलीकाे कांग्रेसलाई प्रश्न-‘रविकाे सहकारीमा केही पनि छैन भने छानबिनमा कसरी प्रभाव पर्छ?’

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछाने सहकारीको अनियमिततामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ

महरा निलम्बनकाे बिषयले माओवादीमा लफडाः पदाधिकारी बैठकमा बाँडियो मत !

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउपछि निलम्बनकाे बिषयले माओवादीमा लफडा देखिएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा पदाधिकारीबीच मत बाँडिएकाे हाे । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति

पार्टी उपाध्यक्ष महरा पक्राउ पछि माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पछि अनुसन्धानका लागि ४ दिन पुर्पक्षका लागि हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालत काठमाडौँले अनुमति दिए संगै भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठकमा समसामयिक

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक

सम्वन्धित समाचारहरु