Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

राजनिति


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकः महासमिति बैठकका प्रस्तावहरूमाथि केन्द्रीय सदस्यले धारणाा राख्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सम्मको लागि लम्बिएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ । यसबीच,

एमाले केन्द्रीय सदस्य ऐन महरको राजीनामा सचिवालयबाट स्वीकृत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस कार्यसमिति बैठक लम्बियो

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सम्मको लागि लम्बिएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ । यसबीच,

प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।    

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ

ललिता निवास जग्गा प्रकरण : कसले पाए सफाइ, कसले पाए सजाय ? (पूर्णपाठसहित)

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । ललिता निवास जग्गा अनियमितता प्रकरणमा तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले पनि

माओवादीको केन्द्र प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २०

नाकानाकामा कांग्रेसकाे स्वागतद्वारः बायाँ बिपी, दायाँ शेरबहादुर !

काठमाडाैं । कांग्रेसले महासमिति बैठकमा सहभागीहरूलाई स्वागत गर्न उपत्यकाका नाकाहरूमा स्वागतद्वार राख्ने भएको छ । बायाँ बिपी कोइराला र दायाँ सभापति शेरबहादुर देउवाको तस्बिर राखेर उपत्यकाका तीनसहित अन्य तीन जिल्लाका विभिन्न यस्ताद्वार तयार गरिने कांग्रेसले जनाएको छ । काठमाडाैँका नागढुंगा, कलंकी, गोंगबु, महाराजगन्ज, चाबहिल, कोटेश्वर, बल्खु र चोभार, ललितपुरका बालकुमारी, सातदोबाटो, लुभु

माओवादी विधान अधिवेशनः ७ समूहले आज सुझाव पेश गर्ने

काठमाडौँ । नेकपा माओवादीको विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने ७ समूहले आज सुझाव पेश गर्ने भएका छन् । हिजाे विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियाे । मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । भोलि ७ समूहले

महासमिति बैठकको नारा -‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’

काठमाडाैं। कांग्रेस प्रचार विभागले महासमिति बैठकको नारा सार्वजनिक गरेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’, ‘स्वतन्त्रता, न्याय र समानता’ तथा ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारा तय भएको कांग्रेसले जनाएको छ । बैठक गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुुँदै छ । चौधौँ महाधिवेशनबाट विधान पारित गरी नेतृत्व चयन गरे पनि कांग्रेसले समय अभाव देखाएर

सम्वन्धित समाचारहरु