Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

महासमिति बैठकको नारा -‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’


काठमाडाैं। कांग्रेस प्रचार विभागले महासमिति बैठकको नारा सार्वजनिक गरेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’, ‘स्वतन्त्रता, न्याय र समानता’ तथा ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारा तय भएको कांग्रेसले जनाएको छ ।

बैठक गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुुँदै छ । चौधौँ महाधिवेशनबाट विधान पारित गरी नेतृत्व चयन गरे पनि कांग्रेसले समय अभाव देखाएर नीति प्रस्तावमा छलफल गरेको थिएन । महाधिवेशनबाट नेतृत्व चयन गर्ने र बाहेकका काम महासमिति बैठकले गर्न सक्ने विधानको व्यवस्थाअनुसार महासमितिबाटै छुट्टै नीति अधिवेशन गर्न लागिएको हो । नीति अधिवेशन ७ देखि १० फागुनसम्म महासमिति बैठक आयोजना गर्दै छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?