Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नाकानाकामा कांग्रेसकाे स्वागतद्वारः बायाँ बिपी, दायाँ शेरबहादुर !


काठमाडाैं । कांग्रेसले महासमिति बैठकमा सहभागीहरूलाई स्वागत गर्न उपत्यकाका नाकाहरूमा स्वागतद्वार राख्ने भएको छ । बायाँ बिपी कोइराला र दायाँ सभापति शेरबहादुर देउवाको तस्बिर राखेर उपत्यकाका तीनसहित अन्य तीन जिल्लाका विभिन्न यस्ताद्वार तयार गरिने कांग्रेसले जनाएको छ ।

काठमाडाैँका नागढुंगा, कलंकी, गोंगबु, महाराजगन्ज, चाबहिल, कोटेश्वर, बल्खु र चोभार, ललितपुरका बालकुमारी, सातदोबाटो, लुभु र गोदावरी, चापागाउँ र कुपन्डोल क्षेत्र, भक्तपुरका साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडीबुटी क्षेत्र, काभ्रेपलाञ्चोकका भकुन्डेबेँसी, धुलिखेल, बनेपा, धादिङका गजुरी र नौबिसे तथा नुवाकोटका ककनी र जरसिङपौवामा स्वागतद्वार रहने कांग्रेसले जनाएको छ ।


प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?