Trending
>>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने >>   लुम्बिनीसँग हारपछि विराटनगर किङ्स प्लेअफ पुग्न असफल >>   गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठान >>   मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने >>   जनकपुरको छठको प्रत्यक्ष साक्षी हुन पाउँदा खुशी लागेको छः रवि लामिछाने >>   एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली >>   जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा >>   मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा
Logo
२९ कार्तिक २०८३, आईतवार
२९ कार्तिक २०८३, आईतवार

राजनिति


कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत

४ ,असोज ,काठमाडौँ । साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ कोषको स्वर्णमहोत्वसवको समुद्घाटन गर्दै साना तथा मझौला उद्योग–व्यवसायलाई उत्प्रेरित गरी मुलुकको आर्थिक गतिविधिलाई थप

नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

४ ,असोज ,काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भूमिका लाइ मन मै राख्ने र बिर्सन प्रयास गरिरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भावना व्यक्त गर्दै नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् । उनले आज फेसबुक मार्फत भनेका छन् ‘राजा प्रतिको मेरो गुनासो, असन्तुष्टि

गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

४ ,असोज ,म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् । । म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताएका छन्  । “आफूलाई मन नपरेको र

राउटेले मागे मूख्यमन्त्री संग दशैं खर्च

४,असोज ,लुम्बिनी।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संग फिरन्ते जीवन बिताउने राउटे मुखिया विर्खेबहादुर शाहीले दशैं खर्चका २ लाख रुपैया मागेका छन्। उनले दशैंमा खसी बली दिनुपर्ने भएकाले आफ्नो समुदायका लागि दुई लाख दशैं खर्च दिन आग्रह गरे । विहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखिया विर्खेबहादुर शाहीले भने, ‘जम्मा ८६

चन्द्र भण्डारीसहित ८ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत, अरु को को समेटिए ?

४,असोज ,काठमाडौँ ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । मनोनित मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् । भण्डारी सहित अर्जुनप्रसाद जोशी,मानबहादुर विश्वकर्मा, भरतकुमार शाह, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, ,अनिलकुमार रुंगटा र शारदा पौडेल कांग्रेस केन्द्रीय सदस्यमा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा

४ ,असोज ,लन्डन।  गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आएका सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सलाहकार सदस्य

आन्दोलित शिक्षकसँग को पहिलो वार्ता निष्कर्षविहीन

४ ,असोज ,काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आन्दोलित शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान आन्दोलित शिक्षकहरू सँग भएको वार्ता निष्कर्षविहीन भएको छ । गृह मन्त्रालयमा भएको वार्तामा वार्ताबाटनै समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

४ ,असोज ,काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

४ ,असोज ,न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

४ ,असोज ,न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् ।

सम्वन्धित समाचारहरु