१९ चैत्र, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीका तर्फबाट समिति सदस्य रमेश लेखकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बहुमतले पारित गरेको
१९ चैत्र, एजेन्सी । गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिएका भारतीय कांग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनारवेदन गर्ने भएका छन्। गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही चैत ९ गते मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । नेता गान्धीले सोमबार सेसन
१९ चैत्र, तनहुँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् । नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको
१९ चैत्र, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमालेमाथि गरिने प्रहार राष्ट्रमाथिकै प्रहार भएको बताएका छन् । पछिल्लो समय चाैतर्फी रूपमा एमालेमाथि प्रहार भइरहेको बताउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । आइतबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, 'यतिवेला राष्ट्रिय राजनीतिमा
१९ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने बताएका छन् । उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकोले अब सम्वद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने बताए । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक
१९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत गएका छन् । लामिछानेविरूद्ध रिट लिएर सफल पुनः सर्वोच्च गएका हुन्। उनि अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै सर्वोच्च पुगेको बताइएको छ । आफू अमेरिकी
१९ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले २०७९ सालभन्दा अघि बागी उठेका कांग्रेस नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आगामी बैशाख १० मा उपनिर्वाचन हुने क्षेत्रहरुमा ७९ भन्दा अघि उठेका बागी उम्मेदवारहरूको कारबाही फुकुवा भएको हो । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुको
१९ चैत्र, काठमाडाैँ । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी धन्यवाद दिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबै पीडितलाई समान व्यवहार गरी शहीद घोषणा गरिएकामा उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी धन्यवाद दिएका हुन् । भेटका
१९ चैत्र, काठमाडाैँ । बारा क्षेत्र नम्बर २मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि पनि बैठकमा यादवलाई सहयोग गर्ने विषयमा छलफल भएता पनि ठोस निर्णय हुन सकेको
१९ चैत्र, काठमाडाैँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत