काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुन लागेको बताइन् । पार्टीभित्र आन्तरिक विवाद हुँदा पनि श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकी थिइन् । ‘प्रधानमन्त्रीले तपाईं तयार रहनुहोला भन्नुभएको छ । एक साताजतिमा निर्णय हुन सक्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीले
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे(घरबास)कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याउनु भएको छ । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को बाषिक उत्सव र नयाँ होमस्टे घरहरुको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले शहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरुमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने बताउनु
काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्ध दर्ता भ्रष्टाचार मुद्दाको फैसला आगामी साउन १३ गते दिने भएको छ।न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेपछि १३ साउनमा फैसला सुनाउने गरी मिति तोकेको हो । जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा
काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष चन्द्रबहादुर (सिबी) लामा पक्राउ परे तर, नौ सञ्चालक अझै फरार छन् । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् । संस्थाका आठ सय ५२ जना सदस्यको
काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न ‘छवि सुधार’, ‘संयुक्त स्वामित्वको विकास’ ‘सार्थक र सक्रिय सशक्तिकरण’ जस्ता पक्षका काम गर्नु पर्ने सुझाव प्राप्त भएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन अनुसन्धान अभिमुखीकरण कार्यक्रम’मा, सहकारी सञ्चालनको अन्तरराष्ट्रिय सिद्धान्तसँगै व्यवहारिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई कार्य क्षेत्र बनाएर दर्ता भएपछि सम्पर्कमा नभएका करिब ९ सय सहकारीहरुको दर्ता खारेजी प्रक्रिया प्रारम्भ गर्न विज्ञहरुले सुझाव दिनुभएको छ । महानगरपालिकाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक अभिमुखीकरण तालिममा सहकारीविज्ञ काशीराज दाहालले भन्नुभयो, ‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ।आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रस्ताव पेशपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत आयोजना मर्मतपछि पुन संचालनमा आएको छ । २०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रुपले क्षती भई बन्द भएको थियो । बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५