काठमाडौँ । सयको नाेटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयप्रति नेपालमै विरोध भएको छ।निर्णयलाई भारतले मान्यता नदिएको खण्डमा नेपाली अर्थतन्त्रमै असर पर्ने भन्दै अर्थतन्त्रका जानकार एवं कुटनीतिज्ञहरूले असहमति जनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक मामिला सल्लाहाकार एवं पूर्वगभर्नर चिरञ्जिवी नेपालले खुलेरै नोटमा चुच्चे नक्सा छाप्ने निर्णयको विरोध गरेका छन्। उनले सरकारले
काठमाडाैं । कांग्रेसका सांसद प्रदीप पौडेलले आगामी बजेटमा उपत्यकाको विकाससँग सम्बन्धित पाँच योजना समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्। शनिबार प्रधानन्त्रीनिवास बालुवाटारमा पुगेर उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं– ५ उपत्यकाका नागरिकको जीवनसँग प्रत्यक्ष जोडिने भन्दै पाँच योजना बजेटमा समावेश गर्न माग गरेका हुन्। पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार गत हप्ता शुक्रबार पनि
काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन् । हरेक दिन विहान ८ बजेदेखि नै कक्षाहरु सुरु हुन्छन् । तालिम सञ्चालनसँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्टी गराउने काम भइरहेको छ । २ हजार ८१ जनालाई प्रशिक्षण
काठमाडाैं । सरकारले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालसम्म पुरानो नक्सा प्रयोग गरिँदै आएकामा नयाँ नक्सा राख्ने निर्णय गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको ५ जेठ ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको क्षेत्रलाई समेटेर तयार गरिएको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो । सिलाइका लागि कपडा काटेर र काटिएको
काठमाडौं । महानगर गौरव ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत काठमाडौं महानगरपालिकाले ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम दिने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ आयोजना गर्ने जानकारी दिएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि योजनाअन्तर्गत महानगरपालिकाले विभिन्न कार्यक्रम
काठमाडौँ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले भोलि (वैशाख १९) गते विश्व मजदुर दिवसको अवसरमा पारेर तालिम कार्यक्रम थालनी गर्दैछ । ‘सिप मेला २०८१’ नामबाट सञ्चालन हुने तालिमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सिपयुक्त जनशक्तिको माग
काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारीसाधनहरू पहिचान हुने नमुना चिन्हको व्यवस्था गर्न माग गरेको छ । संघले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारीसाधनलाई पर्यटक सवारीहरुको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भए