Trending
>>   राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश >>   खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः सन्दीप लामिछाने >>   एनपिएलः चितवनको दोस्रो जितः पोखरा एभेन्जर्स ८७ रनले पराजित >>   नेपालमै विद्युत खपत बढाउनुपर्छः राज्यमन्त्री तामाङ >>   संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्नः सभामुख घिमिरे >>   संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानूनहरु निर्माण भइसकेः कानूनमन्त्री चौरसिया >>   शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना >>   अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी >>   नीतिगत व्यवस्था सहज भए मात्रै सरकारले विद्युत उत्पादनमा लिएको लक्ष्य पूरा हुन्छः उपसभापति वाग्ले >>   २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यकः कुलमान…
Logo
१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

कृष्ण बेकरीलाई विभागले तिरायो २ लाख जरिबाना


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई कैफियत देखिएसँगै २ लाख जरिबाना तिराएको छ ।

विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा कैफियत देखिएसँगै कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई जरिबाना तिराएको हो ।


प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?