Trending
>>   चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण >>   मान्छे नमार्ने थारु हत्यारा भयो, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी >>   अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव >>   काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल >>   अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली >>   समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी >>   एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई >>   आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे >>   राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत >>   देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार
   Accurate Khabar
समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही

काठमाडौँ। नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन् । मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताए । उनले ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु

सांसदहरु भन्छन्ः ‘राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्छ, कुन सवारी चढ्ने व्यक्तिगत अधिकार हो’

काठमाडौँ। सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरुले राइड शेयरिङलाई व्यवस्थित बनाएर अघि बढ्न सरकारलाई दबाब दिएका हुन् । उनीहरुले नश्चित कानून बनाएर व्यवस्थित गर्नेकुरामा

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

काठमाडौँ। ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१

कालीमाटीको पुल सञ्चालनका लागि लोड टेस्ट गर्दैछौँ, अदालती समस्या नभए सञ्चालन हुन्छः मन्त्री दाहाल

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कालीमाटी टेकु जोड्ने पक्की पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले

विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘समयमै नदी र

यातायात व्यवसायीलाई भौतिकमन्त्रीको चेतावनीः सवारी नचलाउनु गलत हो, जिम्मेवार भएर अघि बढ्नुस्

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताएका छन् । सोमवार राति सरकार र यातायात व्यवसायीहरुबीच भएको सहमतिअनुसार यातायात व्यवसायीहरुले यातायात सञ्चालन गर्नुपर्ने भएपनि हालसम्म सञ्चालन

बजेटबाट होटलदेखि निकासी पैठारी गर्नेहरु उत्साहित

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबाट होटल व्यवसायीदेखि निकासी पैठारी गर्नेहरु उत्साहित देखिएका छन् । बजेटमा सबै कुरा नआएपनि समेटिएका धेरै विषयहरु अत्यान्तै सकारात्मक रहेको भन्दै उनीहरुले अब कार्यान्वयन पक्ष बलियो

कुर्दिश नेतृत्वको एसडीएफ र सिरियाली अन्तरिम अधिकारीबीचको वार्तापछि कैदी आदानप्रदान पुनः शुरु

एजेन्सी। नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) र सिरियाली अन्तरिम अधिकारीहरूले सोमबार उत्तरी शहर एलेप्पोमा ठूलो मात्रामा कैदी आदानप्रदान पुनः शुरु गरेका छन् । जसले हप्ताको अवरोध समन्वय पछि तनाव कम गर्न नयाँ प्रयासहरूको संकेत गर्दछ

युक्रेन र रुसबीच कैदी आदानप्रदानमा सहमति

एजेन्सी। इस्तानबुलमा नवीकरण गरिएको शान्ति वार्तामा युक्रेनी र रुसी प्रतिनिधिमण्डलले सामान्य तर ठोस प्रगति गरेका छन् । जसले द्वन्द्व शुरु भएदेखि नै सबैभन्दा ठूलो कैदी आदानप्रदानसहित विस्तारित मानवीय उपायहरू मार्फत शत्रुता कम गर्ने सम्भावनाको लागि

२ महिनामा ५ लाख अफगानी शरणार्थी पाकिस्तान र इरानबाट घर फर्किए

एजेन्सी। संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तका अनुसार अप्रिल र मे महिनामा छिमेकी पाकिस्तान र इरानबाट कुल ५ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । फर्कनेहरूले अनिश्चित भविष्यको सामना गर्दै आफ्नो जीवन पुनर्निर्माण गर्न