Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

दक्षिण कोरियाका शीर्ष अभियोजकद्वारा राजीनामा


एजेन्सी। दक्षिण कोरियाका शिर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको नौ महिनापछि राजीनामा दिएका छन् ।

शिम वू जुङले राजीनामा दिएका हुन् । जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएका राष्ट्रपति ली जे म्युङले अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिएर अभियोजन पक्षको शक्तिलाई विघटन गर्ने प्रतिवद्धता गरेका छन् । अभियोजकहरूलाई हाल केही गम्भीर अपराधहरूको अनुसन्धान गर्न अनुमति दिइएको छ ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?