
काठमाडौ। नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताएका छन् ।
उनले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अपराध भएको बताए ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलवार