Trending
>>   अब इभीको कारखाना नेपालमै खोल्नुपर्छ– यातायात सचिव शर्मा >>   वन मन्त्रालयमा ऐन बहादुर शाहीको एक वर्षः ४१ हजारलाई प्रत्यक्ष रोजगारी, कार्बन व्यापारमा ऐतिहासिक सफलता >>   डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरीः मन्त्री पौडेल >>   गुलेन आन्दोलन विरुद्धको कारबाहीमा ९१० जना संदिग्ध पक्राउ >>   ट्रम्पको रुसलाई चेतावनीः ५० दिनभित्र युद्धविराम नभइ सय प्रतिशत कर लगाउँछु, नेटोमार्फत युक्रेनमा हतियार पठाउँछु >>   अमेरिकासँगको व्यापार विवादः इयुद्वारा प्रत्युत्तर प्रश्ताव >>   इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता >>   सबै सरकारी कार्यालयहरुलाई लार्भारहित बनाउँः मन्त्री पौडेल >>   चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार >>   भारतको थोक मुद्रास्फीति जुनमा –०.१३ प्रतिशतमा ऋणात्मक
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार
   Accurate Khabar
नाइजेरियाका पूर्वराष्ट्रपति बुहारीको ८२ वर्षको उमेरमा निधन

एजेन्सी। २०१५ देखि २०२३ सम्म नाइजेरियाका राष्ट्रपतिको रूपमा सेवा गरेका बुहारीको बेलायती राजधानीमा मृत्यु भएको छ । राष्ट्रपति बोला टिनुबुले पूर्वराष्ट्रपति बुहारीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । डिसेम्बर १७, १९४२ मा जन्मेका बुहारीको

अष्ट्रेलियाली वैज्ञानिकहरु खोज्दैछन् दिगो कृषिको नयाँ दृष्टिकोण

एजेन्सी। अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूले कृषि लागतलाई सम्बोधन गर्न र जलवायु उत्सर्जन घटाउन मद्दत गर्नसक्ने खेतीपातीको लागि नयाँ दृष्टिकोणको परीक्षण गरिरहेका छन् । खानी र निर्माणबाट प्राप्त हुने प्रचुर मात्रामा र कम लागतको ज्वालामुखी चट्टानको उप–उत्पादन, क्रस्ड

वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै लगेका छौँः मन्त्री ठकुरी

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन सम्बन्धी ऐनलाई समय सापेक्ष बनाउँदै सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छः अग्नि खरेल

काठमाडौँ। पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले उर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अफगानिस्तान–पाकिस्तान व्यापार करिव १ अर्ब अमेरिकी डलर

एजेन्सी। २०२५ को पहिलो अर्धवार्षिक अवधिमा अफगानिस्तान र पाकिस्तानबीचको व्यापार मूल्य लगभग १ अर्ब अमेरिकी डलर पुगेको छ । यस अवधिमा पाकिस्तानसँग अफगानिस्तानको व्यापार जम्मा ९८ करोड ९० लाख अमेरिकी डलर भएको छ । जसको

सिरियाको स्वेइडामा जारी ड्रुज–बेदुइन झडपमा ८९ जनाको मृत्यु

एजेन्सी। दक्षिणी सिरियाको स्वेइडा प्रान्तमा ड्रुज मिलिशिया र बेदुइन जनजातिहरू बीच बढ्दो झडपमा विगत दुई दिनमा कम्तिमा ८९ जनाको मृत्यु भएको छ । लगभग २ सय जना घाइते भएका छन् । हिंसा सुरक्षा हस्तक्षेपमा बाधा

उर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गरौँः अध्यक्ष कार्की

काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गर्नुपर्ने माग गरेका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो

चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि तियानझाउ–९ कार्गो यान प्रक्षेपण

एजेन्सी। चीनले आफ्नो परिक्रमा गरिरहेको तियानगङ अन्तरिक्ष स्टेशनको लागि आपूर्ति पु¥याउन मंगलवार बिहान कार्गो अन्तरिक्षयान तियानझाउ–९ प्रक्षेपण गरेको छ । दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियानझाउ–९ बोकेको लङ मार्च–७ थ्१० रकेट बिहान

जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पारेका हुन् ।