Trending
>>   मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित) >>   मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय एआई नीति, २०८२ स्वीकृत ,अरु के के भए निर्णय >>   सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः विश्वप्रकाश शर्मा >>   एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता >>   काँग्रेस सदैव नवप्रवर्द्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा >>   पाइलटका पिता भन्छन् : ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस् >>   जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी ! >>   सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्त:पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ >>   अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित >>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार
   Accurate Khabar
त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताएकी छिन्  । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

काठमाडौँ । पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिबी राईलाई नेपाल ल्याउने प्रयत्न जारी रहेको र  मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौँ । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएका हुन् ।

इजिप्ट र जोर्डनका नेताहरूबीच क्षेत्रीय अवस्थाबारे छलफल

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरोमा क्षेत्रीय अवस्था र विशेष गरी प्यालेस्टाइनको घटनाक्रमको सन्दर्भमा स्थितिहरू समन्वय गर्ने प्रयासहरूबारे छलफल गरेका छन् । दुई नेताहरूले गाजापट्टीमा तत्काल युद्धविरामको आवश्यकतालाई जोड

फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलद्वारा दमास्कस भ्रमण

काठमाडौँ । फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलले मंगलवार दमास्कसको भ्रमण गरेका छन् । सिरिया र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो बनाउन भ्रमण भएको बताएका छन् । सन् २०१२ पछि पहिलो पटक सिरियाको राजधानीको मुहाजिरिन क्षेत्रमा रहेको

विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु

काठमाडौँ । रुसले आतंकवादी हमलाको अनुसन्धान शुरु गरेका छन् । सवष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान शुरु गरेको जनाएका छन् । रूसी सशस्त्र बलको रेडियोलोजिकल, रासायनिक र जैविक

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतमा झर्‍यो

काठमाडौँ । भारतको थोक मूल्य सूचकांक नोभेम्बरमा १.८९ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएका छन् । अखिल भारतीय नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर नोभेम्बरको लागि १.८९ प्रतिशत थियो । मुख्यतया खाद्य वस्तु, उत्पादन,

ग्रिक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भ्रमणमा रहनुभएका ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बेरुतमा लेबनानी सेनालगायत लेबनानका आधिकारिक संस्थाहरूलाई सहयोग गर्न आफ्नो देश इच्छुक रहेको पुष्टि गरेका छन् । मित्सोटाकिसले लेबनानी समकक्षी नजिब मिकातीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले लेबनानको पुनर्निर्माणको

जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान

टालिन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसले तोड्न नसक्ने ‘वास्तविक, स्थायी शान्ति’ का लागि आह्वान गर्दै अर्को वर्ष युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन्। जेलेन्स्कीले टालिनमा संयुक्त अभियान बल (जेइएफ) शिखर सम्मेलनमा भिडियो