एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आफूहरु एक व्यापार सम्झौतामा पुगेको बताएका छन् । जस अन्तर्गत संयुक्त राज्य अमेरिकाले युरोपेली संघका सामानहरूमा १५ प्रतिशतको आधारभुत कर लगाउनेछ ।
एजेन्सी। थाईल्याण्डको राजधानी बैंककमा सोमवार भएको गोलीबारी घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय मिडिया थाइराथले रिपोर्ट गरेको छ । बन्दुकधारीले आत्महत्या गर्नुअघि बजारमा गोली चलाएको रिपोर्टमा उल्लेख छ ।
एजेन्सी। थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । दुई देशका नेताहरू सोमवार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका हुन् । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि दुई देशका नेताहरु युद्ध विरामका
एजेन्सी। टर्किए अहिले डढेलोसँग लडिरहेको छ । उत्तरपश्चिममा आगो तिब्र गतिले फैलिएपछि गाउँ खाली गराउन शुरु गरिएको छ । तेज हावा र उच्च तापक्रमको बीचमा नयाँ अग्नि नियन्त्रक अभियान शुरु गरेको छ । राष्ट्रपति सञ्चार
काठमाडौँ। आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी मनाइँदै छ । साथै नागको मन्दिर वा पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाउने चलन छ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको
एजेन्सी। इराकी मौसम विज्ञान संगठन र भूकम्प विज्ञानले सोमवार १३ प्रान्तमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको जनाएको छ । बगदाद, वासित, मैसान, धी कार र बसरा प्रान्तमा ५१ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड गरिएको
एजेन्सी। पूर्वी म्यानमारको शान राज्यमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ । अन्य चार जना अझै बेपत्ता रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । आईतवार राति भएको भारी वर्षाका कारण बाढी आएको हो
काठमाडौं। संसदीय समितिले निर्माणाधिन त्रिवी क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ । सोमवार कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधिन रंगशालाको स्थलगत अवलोकन गरेको हो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा
काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई तीनै तहको सरकारले अपनत्व लिने गरि थप समृद्ध बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै महामन्त्री
काठमाडौं। सार्वजनिक लेखा समितिले विकास निर्माण क्षेत्रका आयोजना प्रमुखलाई कम्तीमा एक आर्थिक वर्ष सरुवा नगर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सोमवारको सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले विकास निर्माणको क्षेत्रमा काम गर्ने आयोजना