Trending
>>   आज मिति २०८२ साल जेठ २४ गते शनिबार ,हेर्नूहोस् आजको राशिफल >>   भिजिट भिसा प्रकरणमा राजनीतिक ‘जुगलबन्दी’, सभामुख भन्छन् ‘‘संसदलाई दलीय उद्देश्य प्राप्त गर्ने थलोको रुपमा प्रयोग… >>   २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   आईतवारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अघि बढ्छः प्रमुख सचेतक बर्तौला >>   थाइल्याण्डको राजालाई त जनक कै सन्तान भन्ने पनि गरिन्छः सभापति देउवा >>   ‘नेपाली स्टार्टअपको पहुँच र विदेशी मुद्रा आर्जन गर्न काठमाडौँमा क्षेत्रीय नवप्रवर्तन केन्द्र स्थापना गर्नुपर्छ’ >>   सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैनः सांसद राई >>   माधव नेपालमाथि मुद्दा दायरबारे अध्यक्ष दाहालः प्रधानमन्त्रीको राजनीतिक गन्ध आयो >>   छानविन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल >>   भिजिट भिसाका बारेमा सार्वजनिक लेखा समितिमा छलफल चलाउन माग
Logo
२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार
   Accurate Khabar
स्पेनमा लुटपाटपछि कारको पछि दौडिँदा ४ जनाको मृत्यु

एजेन्सी। बिहीवार स्पेनको मालागा शहरमा भएको डकैतीमा एक अफ ड्युटी प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ । तीन जना पीडितहरूले मालागा (दक्षिणी स्पेन) मा एक फार्मेसी लुट्न आफ्नो गाडीको प्रयोग गरेपछि यो घटना भएको

गाजा अस्पतालमा इजरायली हवाई आक्रमणबाट तीन पत्रकारको मृत्यु

एजेन्सी। गाजा शहरको अल–अहली अरब अस्पतालको आँगनमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । इजरायली रक्षा बलले उक्त आक्रमणले उक्त स्थानमा रहेको इस्लामिक जिहादका एक

भ्रष्टाचार गर्नेलाई टुँडिखेलमा उभ्याउनुपर्छः सांसद सुवाल

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार गर्नेहरुलाई जनताले टुँडिखेलमा उभ्याउनुपर्ने बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा गएर भ्रष्टाचार गर्ने र त्यसैले जनतालाई

सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैनः सांसद भण्डारी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले

विपक्षीको अवरोधका कारण प्रतिनिधि सभाको बैठक शुक्रवारसम्मका लागि स्थगित

काठमाडौँ। प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज

‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता गर्ने प्रावधानप्रति इप्पानको आपत्ति

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले उत्पादन र खपतको सन्तुलन हुनेगरी ‘टेक एण्ड पे’ प्रणालीमार्फत विद्युत खरिद सम्झौता (पिपिए) गर्ने नीतिप्रति आपत्ति जनाएका छन् । अगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक ‘टेक

गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गरेका छन् । नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उनले यस्तो

राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नीतिगत निर्णयबाट गरिएका काममा भ्रष्टाचारको मुद्दा लाग्दै जाँदा धेरै सांसदहरु संसदबाट बिदा हुने स्थिति आउने बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले

जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ

काठमाडौँ। घोराही उपमहानगरपालिका-१५ भिङ्ग्रेली होटलको ८०२ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय खुम बहादुर कार्की, २९ वर्षीय आकाश लम्साल र सोही उपमहानगरपालिका-१४ बस्ने ४६ वर्षीय बालाराम खड्कालाई गए राति प्रहरीले पक्राउ

बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियोः माओवादी सांसद शर्मा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद