Trending
>>   वास्तविक डाँकाहरू को हुन्? >>   के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु >>   बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली >>   सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा >>   चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >>   पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्चमा रिट दायर >>   वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार क्रियाशील छः मन्त्री ठकुरी >>   मधेसमा ८२ प्रतिशत धान रोपाईं सम्पन्न >>   विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः नेम्वाङ >>   राज्यले कैदीबन्दीलाई थुनेर राखेर वार्षिक २ अर्ब खर्च गर्दैछः सोविता गौतम
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार
   Accurate Khabar
बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छः सांसद कार्की

काठमाडौँ। नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै

गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दोहोर्याएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनतालाई शिकार

बजेटमा प्रदेश सरकारहरुको मनपरीः सांसददेखि संग्रहालयसम्मलाई बजेट, स्रोतमा सङ्घकै भर

काठमाडौँ। प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा मनपरी देखिएको छ । असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार उनीहरुले बजेट ल्याएका छन् र कतिपय प्रदेशहरुले ल्याएको बजेटमा स्रोतको ख्यालै नगरी वितरणमुखी

राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक बहिष्कार, बैठक भत्ता पनि नलिने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताएका हुन् । उनले संसद्मा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद

संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै

काठमाडौँ। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका हुन् । सभामुख देवराज

३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता

काठमाडौँ। ८४ प्रतिशत पुरुषहरु यौन सम्बन्ध राखेपनि सन्तुष्ट छैनन्। नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ । सोमवार काठमाडौंमा सार्वजनिक गरिएको एक

इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गरेका छन् । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गरेका हुन् । निरन्तर तनावले क्षेत्रका सबै जनतालाई गम्भीर

इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध

एजेन्सी। इजिप्टको राष्ट्रिय वाहक इजिप्टएयरले आईतवार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्ध गर्ने घोषणा गरेको छ । क्षेत्रमा तनाव बढेका कारण उडानहरु रद्ध भएको जनाएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना

टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते

एजेन्सी। मध्य टर्किएमा एउटा हट एयर बेलुन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । अक्सारे प्रान्तको गुजेल्युर्ट जिल्लाको इहलारा उपत्यकाबाट उडेका दुई तातो हावाका बेलुनहरू उडान भरेको केही समयपछि

काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका