Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार
   Accurate Khabar
माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागि परेका छन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् । माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ

वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए

काठमाडौँ । नेपालीले मलेसिया, कतार, साउदी अरब, इमिरेट्स कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा धेरै कारणले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीमा नेपालीको विदेशमा मृत्यु हुुनेको सङ्ख्या लगत्तै बढेको छ । बोर्डका अनुसार २०८०/८१ मा

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ। १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय

अध्यक्ष श्रेष्ठ : देशमा भ्रष्टाचारले सीमा नाघ्यो

काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । शनिवार काठमाडौंमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी

सेकुवा कर्नरमा एक किशोरीको हत्या

धनगढी । कैलालीमा एक १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी हत्या भएको छ । सेकुवा कर्नरमा काम गर्ने युवकले चक्कु हानेर हत्या भएको र उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।

पूर्वराष्ट्रपति युन सोधपुछको लागि आएनन् अदालत

एजेन्सी। दक्षिण कोरियाको विशेष वकिलले शुक्रवार पूर्वअपदस्थ राष्ट्रपति युन सुक–योललाई सोधपुछको लागि ल्याउन असफल भएका छन् । स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले एक सन्देशमा भन्यो कि युनको जिद्दीका कारण युन विरुद्धको पक्राउ वारेन्ट कार्यान्वयन हुन

अमलेखगञ्ज – लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु

काठमाडौँ। अमलेखगञ्ज लोत्थर पेट्रोलियम पाइपलाइनको काम शुरु भएको छ । चितवनको राप्ती १ लोत्थरमा आज कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको

शिथिल बनिसकेको दामनको पर्यटन फेरि तंग्रिँदै

काठमाडौँ। चिसो अनि स्वच्छ हावापानी र हिमश्रृंखलाको अनुपम दृश्यले प्रख्यात दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै गएको छ । हेटौंडा–काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो

थाई सेनाले २ जना कम्बोडियन सैनिकलाई मुक्त गर्यो

एजेन्सी। कम्बोडियन रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागू भएपछि थाई सेनाले शुक्रवार २० जना कम्बोडियन सैनिकहरूमध्ये दुई जनालाई मुक्त गरेको छ । अगस्ट १, २०२५ मा थाई पक्षले केवल दुई जना कम्बोडियन सैनिकहरूलाई फिर्ता गरेको थियो

इजिप्टका राष्ट्रपति र डच प्रधानमन्त्रीबीच गाजा युद्धविरामबारे छलफल

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र डच प्रधानमन्त्री डिक स्कूफले शुक्रवार पछिल्लो क्षेत्रीय घटनाक्रममा फोन वार्ता गरेका छन् । जसमा विशेष गरी गाजा पट्टीमा युद्धविराम सुनिश्चित गर्ने प्रयासहरूमा ध्यान केन्द्रित गरिएको थियो । फोन वार्ताको