Trending
>>   स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी >>   कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन इप्पानले थाल्यो लविङ >>   वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा >>   कृषि क्षेत्रमा लगानी प्रवर्द्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष >>   जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी >>   सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने >>   शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग >>   नुहाउँदा गरिने यस्ता गल्तीहरू: जसले निम्त्याउन सक्छ हृदयघात सम्मको जोखिम ! >>   दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युनलाई पक्राउ गर्न वारेन्ट जारी >>   यस्ता छन् मिर्गौला बिग्रनुका मुख्य कारण, लक्षण र बच्ने उपायहरू
Logo
१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार
   Accurate Khabar
स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन इप्पानले थाल्यो लविङ

काठमाडौँ। कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लविङ थालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचिकरण गर्दा सर्वसाधारण र प्रवद्र्धकलाई छुट्टाछुट्टै अन्तरर्राष्ट्रिय सेक्युरिटिज

वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

काठमाडौँ। वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले

कृषि क्षेत्रमा लगानी प्रवर्द्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष

काठमाडौँ। वागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९

जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी

काठमाडौँ। भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्थाअनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित

सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने

काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार

शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग

काठमाडौँ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालले शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले यस्तो माग गरेको हो

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युनलाई पक्राउ गर्न वारेन्ट जारी

एजेन्सी। दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ । सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको

चीनद्वारा नयाँ रिमोट–सेन्सिङ उपग्रह प्रक्षेपण

एजेन्सी। चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ । बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा

पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै

काठमाडौँ। नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता