Trending
>>   राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर >>   विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत >>   बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी >>   मुलुकको आर्थिक प्रणाली पारदर्शी र जवाफदेही नभएसम्म लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्दैनः सांसद भट्टराई >>   गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत >>   मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मकः सरोकारवाला >>   स्रोत वितरणको मापदण्डमा समयअनुसार परिवर्तन जरुरीः पूर्वअर्थमन्त्री पुन >>   नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि >>   गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५… >>   सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन
Logo
११ श्रावण २०८२, आईतवार
११ श्रावण २०८२, आईतवार
   Accurate Khabar
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति ल्याउनुभएको दुई साता बित्दा पनि बजारमा लगानी बढ्न सकेको छैन । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र

दक्षिण अफ्रिकाद्वारा क्षयरोगविरुद्धको लडाईं तिब्र

एजेन्सी। दक्षिण अफ्रिकाले भविष्यमा क्षयरोग खोप वितरणलाई तिब्र पार्ने उद्देश्यले जोहानेसबर्गमा क्षयरोग खोप देश तयारी कार्यशाला आयोजना गरेर क्षयरोग विरुद्धको विश्वव्यापी लडाईमा प्रयासहरू तिब्र पारेको छ । स्वास्थ्य विभाग र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको

चक्कु प्रहार गरी श्रीमतीको हत्या

ललितपुर। गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुर घर भएकी २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कंगोको सैन्य अदालतद्वारा पूर्वराष्ट्रपति काबिला विरुद्धको मुद्दा जुलाई ३१ सम्मका लागि स्थगित

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोको उच्च सैन्य अदालतले पूर्वराष्ट्रपति जोसेफ काबिलासँग सम्बन्धित मुद्दा जुलाई ३१ सम्मका लागि स्थगित गरेको छ । सोही दिन भएको प्रारम्भिक सुनुवाइ पछि यो यो निर्णय लिइएको हो । काबिला अदालतमा उपस्थित

इस्तानबुलको वार्तापछि इरान र युरोपेली देशहरू परामर्श जारी राख्न सहमत

एजेन्सी। इरान र युरोपेली ३ देशहरू(फ्रान्स, बेलायत र जर्मनी)का कुटनीतिज्ञहरूले इस्तानबुलमा प्रतिवन्ध राहत र आणविक मुद्दाको बारेमा छलफलपछि परामर्श जारी राख्न सहमत भएका छन् । इरानी कानूनी तथा अन्तर्राष्ट्रिय मामिला उप–विदेशमन्त्री काजेम घरिबादीले यसबारे जानकारी

गाजाको भोकमरीको विरोधमा यमनमा र्‍याली

एजेन्सी। यमनको राजधानी सानामा दशौं हजार यमनीहरू भेला भइ विरोध प्रदर्शन गरेका छन् । घेराबन्दीमा परेको गाजा पट्टीको भोकमरीको विरोध गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । सहभागीहरूले गाजामा भोकमरी बन्द गर,गाजामा युद्ध बन्द गर र

प्राकृतिक प्रकोपले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल र सुखी नेपालीको भिजन सफल हुन सकेको छैनः मन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्राकृतिक प्रकोपले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को भिजनलाई असर पारिरहेको बताएका छन् । शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२ औं संस्करण पोखरामा

काठमाडौँ। नेपाली खेलकुद क्षेत्रकै सबैभन्दा प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रवार अवार्ड घोषणा कार्यक्रमा पहिलोपल्ट एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसमा तत्कालीन समस्या समाधानका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन् । शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एउटा

गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगतिः मन्त्री दाहाल

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेको बताएका छन् । शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्ष