काठमाडौँ । प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बीच आज दुईपक्षीय भेटवार्ता भएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा तुर्कमेनिस्तानका राष्ट्रपतिसँग भेट गरेका हुन्। प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व
बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन्
विराटनगर । भारतबाट नक्कली नोट नेपाल लिएर आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन्
राप्ती। राप्ती उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेका छन् । उर्लिएर आएको राप्ती नदीको भलले जोखिम बनाएको छ । सतर्कता अपनाउनु होला ।
सुनसरी। कोशी गाउँपालिका-८ भिमनगरबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ बस्ने २५ वर्षीय राजेश चमार रजक र
दाङ । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ भने दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिएका छन्
सप्तरी। डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुरूङ्गा नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय
काठमाडौं । बोलबम गएकी एक महिलाको सुन्दरीजलमा खोलामा डुबेर मृत्यु भएको छ । सोमबार राति सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएको क्रममा ३५ वर्षीया सन्ध्या धामी ढुंगामा चिप्लिएर खोलामा डुबेकी थिइन् । चितवन घर भएकी उनि
कञ्चनपुर। महाकाली नदीमा पानीको तिब्र बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा गर्नमा रोक लगाइएको छ भने पानीको चाप् बढ्दो छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले
स्याङ्जा। लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५