Trending
>>   शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत >>   राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला >>   शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षक महासंघका प्रतिनिधि >>   सूचना प्रविधिको पूर्वाधार निर्माणमा एक सय खर्ब लाग्ने आँकलन >>   अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली >>   ‘चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक’ >>   देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त >>   अधिकार क्षेत्रभित्र रहेर सुरक्षा निकायलाइ सबलकिरण गर्न तयार छौँः मन्त्री लामिछाने >>   जनमोर्चा अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ? >>   जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन
Logo
१२ बैशाख २०८२, शुक्रबार
१२ बैशाख २०८२, शुक्रबार
   Accurate khabar
अमिताभ बच्चन घाइते, सुटिङ छोडेर फर्किए घर

२२ फागुन, एजेन्सी। बलिउडका महानायकको रूपमा परिचित अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावामा 'प्रोजेक्ट के' फिल्मको सुटिङको क्रममा उनि घाइते भएको इन्डियन एक्सप्रेसमा उल्लेख गरिएको छ । उनको मांशपेशी  च्यातिएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको

काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ

२२ फागुन, काठमाडाैँ। होली पर्वलाई मध्यनजर गरी आज काठमाडाैँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले

कालिका मन्दिरसम्म पुग्ने केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

२२ फागुन, पोखरा। गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि बागलुङ नगरपालिका –४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधपछि योजना

युएईविरूद्ध सिरिजको अन्तिम खेल खेल्दै नेपाल, पाँचाैँ स्थानमा रहन जित्नै पर्ने दबाव

२२ फागुन, काठमाडाैँ। जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ । दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११: ४५ बजेबाट

लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

२२ फागुन, काठमाडाैँ। म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग ७–० गोल अन्तरको लज्जास्पद पराजय भोगेको छ । गत राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा युनाइटेड निरिह भएको हो । इ‌ग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु

नेपाल आइपुगेका विदेशीहरूले पनि मनाए होली (तस्बिरहरू)

२२ फागुन, काठमाडाैँ। आज फागुन पुर्णिमा अर्थात् होली । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो

दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको निः शुल्क शल्यक्रिया

२२ फागुन, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको

अभिनेत्री निशा अधिकारीले छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गर्दै शरदविरूद्ध हालिन् मुद्दा

२२ फागुन, काठमाडाैँ। काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति

राष्ट्रपतिको निर्वाचनका लागि आज मध्यरातिदेखि माैन अवधि सुरू हुने

२२ फागुन, काठमाडाैँ। निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ । आयोगे फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द

ग्रामीण क्षेत्रमा विधुतीकरणका लागि सवस्टेशन निर्माण

२२ फागुन, तनहुँ। तनहुँका ग्रामीण क्षेत्रमा विधुतीकरणका लागि तनहुँ जलविधुत आयोजनाको सहयोगमा सवस्टेशन निर्माण अघि बढाइएको छ । विधुत सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो । विधुतीकरणका लागि नेपाल विधुत