Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अमिताभ बच्चन घाइते, सुटिङ छोडेर फर्किए घर


२२ फागुन, एजेन्सी। बलिउडका महानायकको रूपमा परिचित अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । हैदरावामा ‘प्रोजेक्ट के’ फिल्मको सुटिङको क्रममा उनि घाइते भएको इन्डियन एक्सप्रेसमा उल्लेख गरिएको छ ।

उनको मांशपेशी  च्यातिएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ भने थप परीक्षण भइरहेको जानकारी दिइएको छ ।

अमिताभ बच्चनले नै आफु घाइते भएको बताउँदै तत्कालका लागि सुटिङ रद्द भएको बताएका छन् । अहिले उनी हैदराबादको अस्पतालमा परीक्षण सकाएर घर फर्किएका छन् ।

८० वर्षिय अभिनेता बच्चनले अब सुटिङबाट केही हप्ता विश्राम लिने बताएका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?