Trending
>>   तामाकोशीमा एक युवक शुक्रबारदेखि बेपत्ता, एक जना पक्राउ >>   बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह >>   कडा प्रतिस्पर्धा बीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज >>   सुरु भयो छठ पर्व, आज नहाय खाय >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक २० गते मंगलबार, हेर्नुहोस आजको राशिफल >>   कांग्रेसको ‘युवा संकल्प यात्रा’ कात्तिक २३ गतेदेखि >>   डीभी भर्ने समय दुई दिन थप ! >>   अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढ्याे नेपाली चिया कफीको माग ! >>   विपी राजमार्गमा फेरी पहिराे, सवारी साधन पूर्ण रुपमा ठप्प !
Logo
२० कार्तिक २०८१, मंगलवार
२० कार्तिक २०८१, मंगलवार
   Accurate khabar
साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ उकालो, कतिमा भइरहेको छ कारोबार ?

१० चैत्र, काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ। यसअघि

पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन

१० चैत्र, काठमाडाैँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा

सर्वसाधारणका लागि रानीपोखरी खुल्ला

१० चैत्र, काठमाडाैँ । सर्वसाधारणका लागि रानीपोखरी खुल्ला गरिएको छ । पुनर्निर्माणपछि पहिलो पटक सर्वसाधारणका लागि रानीपोखरी खुल्ला गरिएको हो। महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारीका

नेपालमा शुक्रबार भूकम्पको धक्का

१० चैत्र, मुगु। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको

मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारले थाल्यो पहल, क्याबिनेटमा छलफल हुने

१० चैत्र, काठमाडाैँ । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन

युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ

१० चैत्र, एजेन्सी। संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने रिएक्टर र

राजा चार्ल्सको फ्रान्स भ्रमण परिवर्तन नहुने : बेलायत

१० चैत्र, एजेन्सी। बेलायतका राजा चाल्र्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको बेलायत सरकारले बिहीबार जनाएको छ । “पक्कै पनि हामी राजाको कार्यक्रमलाई परिवर्तन गर्नेगरी अर्को निर्णय गर्नेतर्फ लाग्दैनौँ ।

दक्षिण कोरियामा बढी चामल सरकारले खरिद गर्नुपर्ने

१० चैत्र, एजेन्सी। दक्षिण कोरियाको संसदले सरकारले बढी चामल खरिद गर्न अनिवार्य गर्ने विधेयक पारित गरेको छ । विपक्षी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय सभाको पूर्ण अधिवेशनमा संशोधित अन्न व्यवस्थापन ऐनको पक्षमा उपस्थित २६६ सांसदमध्ये १६९,

बाँकेका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन

१० चैत्र, बाँके । बाँकेको विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरू भएको छ

आज विश्व क्षयरोग दिवस मनाइँदै, नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

१० चैत्र, काठमाडाैँ । नेपालसहित विश्वभर शुक्रवार विश्व क्षयरोग दिवस मनाइँदैछ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा बर्सेनि नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने