Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार
   Accurate khabar
सभामुख घिमिरेद्वारा सीता दाहालको निधनमा दुःख व्यक्त

२७ असार, काठमाडाैँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान प्रवेश गरेमा कारबाही गर्ने उत्तर कोरियाको चेतावनी

२७ असार, एजेन्सी । उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवम् सत्तारुढ

आज समाजवादी मोर्चाको बैठक बस्दै

२७ असार, काठमाडाैँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज

सीता दाहालको शव श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यलयमा राखिने, अन्त्येष्टी आजै गरिने

२७ असार, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आज नै अन्तिम संस्कार गरिने भएको छ । बुधबार बिहान ८:३३ बजे निधन भएकी दाहालको २ बजे पशुपति आर्यघाटमा

आज मिति २०८० साल असार २७ गते बुधबार, आजको राशीफल

आज मिति २०८० साल असार २७ गते बुधबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष - बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ। सवारी साधन तथा अन्य वस्तुहरुको

एमालेलाई सरकारमा जान हताराे छैन : ओली

२६ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन समिति बनाइने

२६ असार, सोलुखुम्बु । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन

शान्तिराम भट्टराईको गीतले जित्यो ‘वेस्ट नेशनल संग’को अवार्ड

२६ असार, काठमाडाैँ । गीतकार शान्तिराम भट्टराईको गीतले 'वेस्ट नेशनल संग'को अवार्ड जितेको छ । केही दिन अघि रेडियो कान्तिपुरद्वारा सम्पन्न नेशनल म्युजिक अवार्डमा भट्टराईको 'आज मलाई यही माटो' बोलको गीतले उक्त अवार्ड जितेको हो

भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन : माधव नेपाल

२६ असार, पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्नेको छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

२६ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले