Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार
   Accurate khabar
कस्तो छ तपाईहरूको २०८० सालको पहिलो दिन ? हेर्नुहोस् आजको राशीफल

आज मिति २०८० साल वैशाख १ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री प्रचण्ड

३० चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी

वैशाख १५ गतेसम्म गुरू अस्त, के गर्नु हुँदैन ?

३० चैत्र, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कामना राखेर गरिने शुभ कर्म नगर्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी यही चैत १७ गते शुक्रबारदेखि

प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट

३० चैत्र, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको

अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन सरकारले दियो स्वीकृति

३० चैत्र, काठमाडाैँ । सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी

सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ : मन्त्री शर्मा

३० चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र गतिका साथ काम गरिरहेको बताइन्

महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

३० चैत्र, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि

काठमाडाैँका मेयरले संविधान र कानून बुझेर काम गर्नुपर्छ : मन्त्री शर्मा

३० चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडाैँका मेयरले संविधान र कानून बुझेर काम गर्नुपर्ने टिप्पणी गरेकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काठमाडौं

भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष मन्त्री किरातीको आग्रह

३० चैत्र, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक

रोजगारीका लागि भारत गएका नेपाली युवकको रेलको ठक्करबाट मृत्यु

३० चैत्र, गुजरात । भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रोजगारीका लागि एक हप्ताअघि मात्रै भारतको गुजरात पुगेका प्रकाशमंगल बिकको मंलबार रेलको ठक्करबाट मृत्यु भएको हो । नेपालको पश्मिची क्षेत्रबाट रोजगारीका लागि गुजरात