Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार
   Accurate khabar
अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री महतको दाैडधुप

२९ श्रावण, काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत अहोरात्र दाैडधुप गरिरहेका छन् । मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा

गोरखापत्रमा कार्यरत १२ पत्रकारलाई बर्खास्त गरे कडा कदम चाल्ने प्रेस युनियनको चेतावनी

२९ श्रावण, काठमाडाैँ । नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले गोरखापत्र संस्थानमा कार्यरत करार सेवाका १२ जना पत्रकारलाई हटाउने निर्देशनप्रति आपत्ति जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता गैरकानुनी रूपमा नियक्त गरिएको भन्दै

कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार छु : प्रधानमन्त्री प्रचण्ड

२९ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै प्रकरणमा आफ्नो नाम आए हत्कडी लगाउन तयार रहेको बताएका छन् । काठमाडाैँको बत्तिसपुतलीमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै सोमबार प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

२९ श्रावण, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिएका

जनताका कामलाई पहिलो प्राथमिकता दिन्छु : नवनियुक्त मन्त्री अनितादेवी

२९ श्रावण, काठमाडाैँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले जनतालाई केन्द्रमा राखेर प्रभावकारीरुपमा सेवा प्रवाह गर्ने  बताएकी छन् । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उनले सहज र

कृष्ण महराका छोरा भन्छन् – सुन तस्करसँग कनेक्सन भएको आरोप भ्रमपूर्ण छ

२९ श्रावण, काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करसँग आफूहरुको कनेक्सन छ भन्नु भ्रमपूर्ण रहेको बताएका छन् । केही दिनयता केही सन्चारमाध्यमहरुले महराका बाबुछोराको सुन तस्करसँग कनेक्सन छ भनेर लगातार समाचार संप्रेषण गरेकोमा

तस्करीको सुन जोख्ने काम सुरू, टक्सार महाशाखाले सुन निकाल्दै

२९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट निकालिँदै गरेको अवस्थामा बरामद गरिएको तस्करीको सुन जोख्न सुरू गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबारबाट सुन जोख्न सुरू गरेको हो । सुन जोख्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो

अझै केही दिन वर्षा जारी रहने : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

२९ श्रावण, काठमाडाैँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह

‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा राख्ने निर्णय

२९ श्रावण, गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौकिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

२९ श्रावण, पोखरा । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन्