Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार
   Accurate khabar
माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने

२५ चैत्र, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्नेभएको छ । सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको

नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी ५० जनाको मृत्यु

२५ चैत्र, एजेन्सी । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक ग्रामीण गाउँमा बन्दुकधारी एक समूहले आक्रमण गर्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । बेनुए राज्यको उमोगिडी समुदायमा बुधबार यो आक्रमण

तीनकुनेस्थित बागमती पुल निर्माण आगामी वर्षबाट सुरू हुने

२५ चैत्र, काठमाडाैँ । पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ। झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो। चालु आवमा

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

२५ चैत्र, पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा

देश सफा गर्न शिंहदरबारका नेताहरूलाई सिस्डोलमा फाल्नुपर्छ : मेयर बालेन

२५ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले शिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प(फाल्नु) गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने पनि बताएका छन्

शनिबारको माैसम : हल्का वर्षाको सम्भावना

२५ चैत्र, काठमाडाैँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान

आज मिति २०७९ साल चैत्र २५ गते शनिबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २५ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष - अनावश्यक ठाउँमा धन खर्च होला । सामान हराउने वा नष्ट हुन सक्छ । खानापिन

बानेश्वरमा एक जनाले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

२४ चैत्र, काठमाडाैँ । नयाँ बानेश्वरमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनले नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गर्नेमा ५० वर्षीय प्रेम लामा रहेका छन्

नेपाली सेनाको ‘साइबर स्पेश’मा हमला, एक जना पक्राउ

२४ चैत्र, काठमाडाैँ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याइ हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६

मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

२४ चैत्र, भक्तपुर । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी