Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बानेश्वरमा एक जनाले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास


२४ चैत्र, काठमाडाैँ । नयाँ बानेश्वरमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

उनले नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गर्नेमा ५० वर्षीय प्रेम लामा रहेका छन् ।

उनको प्रहरीले तत्कालै उद्धार गरेको थियो । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । उनलाई परिवारका सदस्य बोलाएर जिम्मा लगाउने तयारी गरेको प्रहरीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?