Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार
   Accurate khabar
मादीमा पहिरोले दुई परिवार विस्थापित

२१ असार, कास्की । कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक

अनुदानले उद्यमी बन्दै किसान

२१ असार, चितवन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएस आइपी) को अनुदान सहयोगले यस क्षेत्रका किसान उद्यमी बन्न थालेका छन् । कूल लगानीको २० प्रतिशत सहकारी÷समूह वा व्यक्तिको, बैंक

आज एसइईको नतिजा सार्वजनिक हुँदै, हेर्ने कसरी ?

२१ असार, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी

प्रधानमन्त्रीको अभिव्यक्ति गलत थियो, प्रतिपक्षले मूल कर्तव्य निभाएको हो : विश्वप्रकाश शर्मा

२१ असार, काठमाडाैँ । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु गल्ती भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ

उपत्यकाका पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

२१ असार, काठमाडाैँ । काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएकन छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन्

ईयूद्वारा खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन जोड

२१ असार, एजेन्सी । युरोपेली सङ्घ (ईयू) ले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी लक्ष्य लागू गर्ने योजना अघि सारेको छ

रास्वपाका सांसद् मनिष झा भन्छन्- कस्तो व्यक्तिलाई विश्वासको मत दिएछु, लाज लागिरहेको छ

२१ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोमा लाज लागेको बताएका छन्।  बुधबार संसद बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले दुई/दुई पटक विश्वासको मत दिएको लज्जाबोध भएको बताएका हुन्

ग्वार्कोमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत, काम ठप्प

२१ असार, ललितपुर । ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत भएको पाइएको छ । डिजाइन गलत भेटिएपछि अहिले फ्लाइओभर निर्माणको काम रोकिएको छ । गत माघ २८ गतेबाट उक्त स्थानमा नेपालकै पहिलो फ्लाइओभर निर्माणको

श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…

२१ असार, कञ्चनपुर । दोहोरो नागरिकताको आरोपमा प्रहरीले श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिकाकी किस्मती चन्द र गम्भीर चन्द रहेका छन् । किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो

आज मिति २०८० साल असार २१ गते बिहीबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०८० साल असार २१ गते बिहीबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष - प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक